कीवर्डहरू -

गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूगलले बुधबार गूगल वान एपमा १५ जीबी स्टोरेज निशूल्क उपलब्ध भएको घोषणा गरेको हो ।

अब प्रयोगकर्ताले गूगल वानको एन्ड्रोइड र आईओएस मोबाइल एप डाउनलोड गरी यसको प्रयोग गर्न सक्ने छन । यदि १५ जीबी भन्दा बढी स्टोरेज आवश्यक परेमा पैसा तिरेर खरिद गर्न सकिने छ ।

गूगल वान दुईवर्ष अगाडी सार्वजनिक भएको थियो । । यसमा फोटो, भिडियो, कन्ट्याक्ट, टेक्स्ट लगायतलाई स्टोर गर्न सकिन्छ । गूगल वानको एपबाट ब्याकअप गरिएको फाइललाई डिलिट गर्न मिल्छ ।