कीवर्डहरू -

एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक, उत्पादनहरुको बारेमा जानकारी पाइने

एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक, उत्पादनहरुको बारेमा जानकारी पाइने

एलजी नेपालको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको lgnepal.com नामक वेबसाइट सार्वजनिक गरेको हो ।

एलजी नेपालको आधिकारिक वेबसाइट मार्फत अब लेटेस्ट प्रोडक्ट, अफर, डिस्काउन्टका साथै एलजीका कुनैपनि प्रोडक्टको बारेमा जानकारी पाउन सकिने छ । वेबसाइटबाट आफु नजिकको स्टोरे पनि थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

यस वेबसाइटबाट एलजीका सबै उत्पादनहरु वासिङ मेसिन, रेफ्रिजेरेटर, टिभी, एसि, भ्याकुम क्लिनर, एयर प्युरिफायर, माइक्रोवेभ वोभन, डिस वासर, स्पीकर लगायक एलजीका नयाँ नयाँ उत्पादनको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।