कीवर्डहरू -

केहीबेरमा एसईईको नतिजा प्रकाशित हुदै

केहीबेरमा एसईईको नतिजा प्रकाशित हुदै

राष्ट्रिय परिक्षा बोर्डले बिसं २०७६ सालको एसईई परीक्षाको नतिजा केहीबेरमा प्रकाशित गर्ने भएको छ ।  अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

बैठकले केहीबरेमा परीक्षाफल प्रकाशित गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयले झन्डै एकहप्ता अगाडी नै परीक्षाफल तयार गरी बोर्डको अध्यक्षलाई बुझाएको थियो ।