कीवर्डहरू -

निर्मलालाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

निर्मलालाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्र को वेबसाइट ह्याक भएको छ ।

इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेको हो ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।