कीवर्डहरू -

निर्मलालाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

निर्मलालाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसन को वेबसाइट ह्याक भएको छ । ‘ह्यारी_१३३७’ द्वारा सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरिएको हो ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरेको जनाएको छ ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।