कीवर्डहरू -

कारखानाको सिकाई अब घरबाटै, ५० प्रतिशत छुटमा अनलाइन कक्षा

कारखानाको सिकाई अब घरबाटै, ५० प्रतिशत छुटमा अनलाइन कक्षा

कारखानाको पढाई अब घरमै हुने भएको छ । कारखानाले ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई अनलाइनबाटै सिकाउने भएको हो ।

कारखानाले कक्षा ३ देखि ९ कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराउने छ । कक्षा ३ देखि ८ कक्षासम्म कारखाना कम्प्युटिङ, कक्षा ६ देखि ८ कक्षासम्म कारखाना साइन्स र कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ कक्षासम्म कारखाना मेक गरी तीन विषयवस्तुमा पढाई हुनेछ ।

कारखानाले ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई अनलाइनबाटै सिकाउने भएको हो ।

कारखाना कम्प्युटिङमा कोडिङ, ग्राफिक डिजाइन, रियल एण्ड फेक न्यूज र अनलाइन सफ्टीको बारे सिकाइने छ । त्यस्तै कारखाना साइन्समा एकाइसौं सताब्दीको स्कील, स्टीम एप्रोप तथा गरेर पनि सिकाइने छ । त्यसैगरी कारखाना मेकमा इलेक्ट्रोनिक्स, रोबोटिक्स, पेपर क्रयाप्ट, डिजाइन थिंकिङ तथा इन्जिनियरिङ सिकाइने छ ।

कारखाना कम्प्युटिङको शूल्क मासिक ६५० रुपैयाँ रहेको छ । भने कारखाना साइन्सको मासिक शूल्क ६५० रुपैयाँ नै रहेको छ । तर यसमा साइन्स किटको लागि ७ सय रुपैयाँ थप  तिर्नुपर्ने छ । त्यस्तै कारखाना मेकको मासिक शूल्क पनि ६५० रुपैयाँ रहेको छ । तर यसमा पनि मेक किटको लागि ७ सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ ।

\"\"

किट निषेधाज्ञा खुलेपछि कारखानाले घरमै पुर्‍याउने छ भने अभिभावकले कारखानको कार्यालयमा आएर पनि लिन सक्ने छन् । यो क्लास केही हप्तामै शुरु हुनेछ । सिट सिमित रहेकाले यस क्लासमा सहभागी हुन यहाँ क्लिक गरी आजै रजिष्टर गर्नुहोस् । यस बारे थप जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोस् ।