कीवर्डहरू -

अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था मिलाउन तिलोत्तमा नगरपालिकाको आग्रह

अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था मिलाउन तिलोत्तमा नगरपालिकाको आग्रह

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध अनलाइनबाटै गर्न गराउन आग्रह गरेको छ । भदौ १७ गतेदेखि सुरु हुने सोह्र श्राद्धको कार्य वैकल्पिक तरिकाले विद्युतीय (भर्चूअल) माध्यमबाट गर्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरपालिकाले एक सूचना प्रकाशित गरी नगरबासीलाई अनलाइनबाटै सोह्र श्राद्ध (पृतूपूजन) गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न नगरपालिकाले यस्तो आग्रह गरेको हो ।

\"\"