कीवर्डहरू -

वार्षिक १२ हजार ३९० रुपैयाँमा प्रभु डिजिटलको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशूल्क प्रभु टिभी

वार्षिक १२ हजार ३९० रुपैयाँमा प्रभु डिजिटलको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशूल्क प्रभु टिभी

प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटलले नयाँ अफर ‘स्टुडेन्ट नेट प्याक’ सार्वजनिक गरेको छ । प्रभु डिजिटलले इन्टरनेट र टिभी सहितको स्टुडेन्ट नेट प्याक सार्वजनिक गरेको हो ।

यस अफर अन्तरगत ग्राहकले वार्षिक १२ हजार ३९० रुपैयाँमा ३० एमबीपीएसको इन्टरनेट प्याकेज पाउने छन् । साथमा १२ महिनाको लागि निशूल्क प्रभु आईपी टिभी पनि पाउने छन् ।

कम्पनीले केही समय अगाडी इनटरनेट सेवा प्रदान गर्न काठमाडौं, पोखरा लगायतका स्थानमा इन्टरनेट सेवा दिदैं आएको बाराही इन्टरनेटलाई खरिद गरेको थियो ।

\"\"