कीवर्डहरू -

होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

आजबाट काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न सकिने छ ।

यसअघि प्रशासनले मापदण्ड जारी गर्दै दिउँसो १ बजेदेखि साझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न अनुमति दिएको थियो ।