कीवर्डहरू -

मेरो शेयरमा समस्या, लगानीकर्ताले आईपीओमा आवेदन दिन पाएनन्

मेरो शेयरमा समस्या, लगानीकर्ताले आईपीओमा आवेदन दिन पाएनन्

मेरो शेयरमा समस्या देखिएको छ । मेरो शेयरमा समस्या आएपछि लगानिकर्ताहरु मर्कामा परेका छन् ।

आईतबार मेरो शेयर खुलेपनि लगइन हुन सकिरहेको छैन् । मेरो शेयर नचल्दा आईतबारदेखि खुला भएको जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन समस्या भएको छ ।

केही समय अगाडी पनि मेरो शेयरमा ५० हजार भन्दा बढि भिजिटर आएपछि सिस्टमले काम गर्न सकेको थिएन ।