कीवर्डहरू -

अक्टोबर १ देखि गूगल मिटको निःशूल्क भर्सनमा ६० मिनेट मात्रै मिटिङ गर्न सकिने

अक्टोबर १ देखि गूगल मिटको निःशूल्क भर्सनमा ६० मिनेट मात्रै मिटिङ गर्न सकिने

अक्टोबर १ देखि गूगल मिटको निशूल्क भर्सनमा ६० मिनेट मात्रै मिटिङ गर्न सकिने भएको छ ।

गूगलले अप्रिलमा नै सेप्टेम्बर ३० सम्मका लागी प्रयोगकर्ताहरुलाई निःशुल्क अनलिमिटेड प्रयोग गर्न दिने जनाएको थियो । तर अब सेप्टेम्बर ३० पछि प्रयोगकर्ताहरुले एक घण्टा मात्रै मिटिङ गर्न पाउनेछन् ।

अहिले सम्म भने जोकोहीले गूगलमा अकाउन्ट बनाएर १०० जना सम्म अनलिमिटेड मिटिङ् गर्न सक्दछन् ।

सेप्टेम्बर ३० पछि जी सुइट प्रयोगकर्ताले एडभान्स फिचर निःशूल्क रुपमा प्रयोग गर्न पनि पाउने छैनन् ।