कीवर्डहरू -

ब्रोडेवेको दशैं अफर, कोर्षमा ५ हजार रुपैयाँ छुटसँगै स्कलरसीपको सुविधा

ब्रोडेवेको दशैं अफर, कोर्षमा ५ हजार रुपैयाँ छुटसँगै स्कलरसीपको सुविधा

नेपाल तथा अमेरिकामा आईटी ट्रेनिङ प्रदान गर्दै आईरहेको कम्पनी ब्रोडवे इन्फोसिसले दशैं अफर सार्वजनिक गरेको छ ।

यस अफरमा सहभागी भएर आफुलाई मनपरेको कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार रुपैयाँ सम्मको छुट पाउ सकिने छ ।

त्यस्तै यस अफर अन्तरगत फुल स्कलरसीपको सुविधा समेत रहेको छ । स्कलरसीपको सुविधा प्राप्त गर्न ब्रोडवे इन्फोसिसको फेसबुक पेज मा रहेको दशैं अफरको पोष्टलाई पब्लिकली शेयर र ३ जना साथीलाई ट्याग गर्नुपर्ने हुन्छ ।

ब्रोडवे इन्फोसिसले अहिलेको समयलाई ध्यानमा राखि इण्डष्ट्रि लिडिङ प्रशिक्षकबाट लाईभ अनलाइन क्लासहरु सञ्चालन गरिरहेको छ । साथै कम्पनीले इन्टनसीपको अवसर समेत प्रदान गर्नेछ ।

यो अफर कात्तिक १५ गतेसम्म लागु रहने कम्पनीले जनाएको छ । यस सम्बन्धि थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।