कीवर्डहरू -

सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १०० प्रतिशत क्यास ब्याक

सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १०० प्रतिशत क्यास ब्याक

ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १०० प्रतिशत क्यास ब्याक पाउने भएका छन् ।

ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेल पे सेवाले आफ्ना ग्राहकहरुका लागि १०० प्रतिशत क्यास ब्याक योजना ल्याएको हो ।

दशैतिहार धमाका अन्तर्गत ग्यापुले विभिन्न कम्पनीको सँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । ग्यापुको सहकार्यमा सेल पेले बम्पर उपहारपनि ल्याएको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । बम्पर उपहारमा एक/एक जना भग्याशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनि फ्लाई ड्रोन पाउनेछन् ।

सेल पे बाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफैं उक्त अफरकोलागि रजिसटर हुनेछ । योे योजना असोज १८ देखि २४ गतेसम्म हुनेछ ।