कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि ९ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

असोज १९ गते बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि ९ सहित अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले विज्ञानपन बोर्डका लागि पनि अधिकृतस्तरका ५ कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।