कीवर्डहरू -

नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने

नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने

नोकियाले चन्द्रमामा फोरजी प्रविधि जडान गर्ने भएको छ । चन्द्रमामा फोरजी जडान गर्न नोकियाको नासाको कन्ट्रयाक्ट हात पारेको छ ।

अब केही वर्ष पछि चन्द्रमामा फोरजी इन्टरनेट चलाउन सकिनेछ । नासाले यो प्रोजेक्टको लागी नोकियालाई १४.१ मिलियन अमेरिकी डलर दिने भएको छ ।

नासाले चन्द्रमामा टेक्नोलोजीको विकास गर्न अन्य १४ ओटा अमेरिकी कम्पनीहरुसँग पनि सहकार्य गरिरहेको छ र आफूले पनि  ३७० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ ।

नासाले प्रविधिको विकास गरेर लामो समयसम्म चन्द्रमासँग जोडिरहनका खोजेको छ । नोकियाले काम गरिरहेको प्रोजेक्टले टाढाको दूरी सम्म सञ्चार प्रक्रियाको लागि मद्दत पुर्‍याउँछ । यो पहिलेको भन्दा भरपर्दो पनि हुने बताइएको छ । एजेन्सीको सहयोगमा