कीवर्डहरू -

साओमीः नेपालको स्मार्ट टेक गेमअपमा उक्लिदैं

साओमीः नेपालको स्मार्ट टेक गेमअपमा उक्लिदैं

आज अग्रणी स्मार्टफोन ब्राण्डको बारेमा कुरा गर्दा, साओमी एउटा त्यस्तो नाम हो जसलाई हामी अवज्ञा गर्न सक्दैनौं ।

विश्वकै चौंथो ठुलो स्मार्टफोन ब्राण्ड र नेपालको शिर्ष ब्राण्ड मध्यको एक, शाओमीले समयको साथ आफ्नो नविनतम स्मार्टफोनहरु प्रस्ताव गर्दै यसको माध्यमबाट आफूलाई सही अर्थमा अग्रणीको रुपमा स्थापना गरेको छ ।

यद्यपि, शाओमी स्मार्टफोन ब्राण्ड मात्र होइन । स्मार्टफोनहरु यसको प्रमुख उत्पादन मध्ये एक भए पनि, स्मार्टफोन र स्मार्ट हाडवेयरका साथ साओमी एक इन्टरनेट कम्पनी हो जुन आईओटी प्ल्याटफर्ममा जडित छ ।

विश्वकै चौंथो ठुलो स्मार्टफोन ब्राण्ड र नेपालको शिर्ष ब्राण्ड मध्यको एक, शाओमीले समयको साथ आफ्नो नविनतम स्मार्टफोनहरु प्रस्ताव गर्दै यसको माध्यमबाट आफूलाई सही अर्थमा अग्रणीको रुपमा स्थापना गरेको छ ।

ब्राण्डले विश्व स्तरीय अग्रणी उपभोक्ता आईओटी प्ल्याटफर्म स्थापना गरेको छ जसमा स्मार्टफोन र ल्याप्टप बाहेक २५२ मिलियन भन्दा बढि स्मार्ट उपकरणहरु यसको प्ल्याटफर्ममा जडित छन् ।

कम्पनीले विश्वका सबैलाई नविनतम प्रविधिमार्फत उत्कृष्ट जीवनको आनन्द लिन लगातार सुलभ मुल्यका साथ अद्भुत उत्पादनहरु भित्र्याउँदै आइरहेको छ ।

करिब २ वर्षको छोटो अवधिमा, साओमीले नेपाली बजारमा बहु—उत्पादनहरु ल्याएको छ । सन् २०२० मा ब्राण्डले स्मार्टफोन बाहेक पहिलो पटक नेपालमा विभिन्न श्रेणीका नयाँ उत्पादनहरु भित्र्याएको छ ।

केके हुन् साओमीले नेपालमा भित्र्याएका उत्पदानहरु

टिभी

\"\"

मी टिभी ४ एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा फोरके १० बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई साओमीको इन हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ ।

एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २० वाट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।

मी टिभी ४ एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्टइनमा आउँदछ । मी टिभी ४ एक्स (५५) २०२० संस्करणको मुल्य ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।

\"\"

त्यस्तै नयाँ मी एलईडी टिभी ४ ए प्रो (४३) ४३ इन्चको १०८० पी पूर्ण एचडी रिजोलुसनको साथ नेपाली बजारमा आएको छ । जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनुका साथै थप शिष्टता ल्याउँछ ।

यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाटको स्टेरियो सेटअप छ जसले डीटीएस एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ । मी एलईडी टिभी ४ए प्रो (४३) को मुल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

मी राउटर फोरसी

\"\"

यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिन्छ ।

यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च—लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसका साथै, ८०२.११ एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४ सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४ एमबी ठुलो र्‍यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ ।

मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् । मी राउटर ४ सी २ हजार ३९९ रुपैयाँमा देशभर उपलब्ध छ ।

पावर बैंक

\"\"

१०००० एमएएच मी पावर बैंक २ आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ ।

८५५ सम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ । उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २ आईमा  पोलीकार्बोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ ।

दुवै १०००० एमएएच मी पावर बैंक २ आई र २०००० एमएएच मी पावर बैंक २ आईमा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ ।

मी पावर बैंक २ आई दुई भेरियन्टमा १०००० एमएएच र २०००० एमएएचको मूल्य क्रमशः १ हजार ८९९ रुपैयाँ र ३ हजार १९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

रेडमी इयरबड एस

\"\"

रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको हो ।

रेडमी इयरबड एस दुवै बड र केसमा एक अविश्वसनिय कम्प्याक्ट डिजाइनमा आउँदछ । बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको छ जसले लामो समयसम्म प्रयोग र न्यून कानको थकान सुनिश्चित गर्दछ ।

म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ ।

रेडमी इयरबड एस ले उच्च स्तरको बहु उपयोगिता प्रदान गर्दछ त्यसका लागि सिङ्गल बटन इन्टरफेसले फोन उठाउन र काट्न, गीत सुन्न र रोक्न, भ्वाइस असिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ ।

डेडिकेटेड गेमिङ मोड (लो लेटेन्सी मोड) ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२ एमएस मा ल्याउँछ । रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ ।

इन्भाइरोमेन्ट नोइज केन्शीलेसनले बिल्ट इन माइक्रोफोनका साथ किस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ । रेडमी इयरबड एसको मूल्य ३ हजार १९९ रुपैयाँ रहेको छ ।

मी स्मार्टब्यान्ड ५

\"\"

मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१ इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् ।

भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको छ । ५ एटीएम वाटर रेसिस्टेन्ट प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् ।

११ वटा व्यायाम मोडहरु सहित इन्डोर साइकलिंग, योग, र जम्प रोप सहित मी स्मार्टब्यान्ड ५ ले तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।

फिटनेश बाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर ५० प्रतिशतभन्दा बढी एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदयको बारेमा सचेत रहन सकिन्छ ।

मी स्मार्टब्यान्ड ५ को ब्याट्रीले निरन्तर १४ दिनसम्म प्रयोग गर्न सकिन्छ । मी स्मार्ट ब्यान्डको मूल्य ४ हजार ४९९ रुपैयाँ रहेको छ ।

रेडमी सोनिकबेस वायरलेस इयरफोन

\"\"

रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल फ्री अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ उपलब्ध छ ।

यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ । भ्वाइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ ।

रेडमी सोनिकबेस वायरलेस इयरफोनले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो ।

जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पका साथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ ।

प्रयोगकर्ताहरुले स्पष्ट र पारदर्शी अडियो अनुभव प्रदान गर्न बाह्य शोरलाई रद्द गर्ने डुअल माइक नोइज क्यानसिलेसन टेक्नोलोजिका साथ कलमा उच्च अडियो गुणस्तरको अनुभव लिन सक्दछन् ।

यो इयरफोनमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गुगल एसिस्टेन्ट र सिरी सपोर्ट गर्दछ । रेडमी सोनिकबेस वायरलेस इयरफोनको मूल्य २ हजार ९९ रुपैयाँ रहेको छ ।