कीवर्डहरू -

६ महिनामा ३६ हजार ९३ स्मार्ट लाइसेन्स वितरण

६ महिनामा ३६ हजार ९३ स्मार्ट लाइसेन्स वितरण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा ३६ हजार ९३ स्मार्ट कार्ड वितरण गरेको छ । 

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ अर्धवार्षिक समीक्षा अवधिमा ३६ हजार ९३ स्मार्ट कार्ड प्रिन्ट गरी वितरण गरिएको उल्लेख गरिएको छ । 

यस्तै थप १५ लाख थान स्मार्ट लाइसेन्स खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भइ बोकलपत्र प्राविधिक विश्लेष्ण मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।