कीवर्डहरू -

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक

टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक भएको छ । फेसबुक डेटिङ भ्यालेनटाइन डेमा सार्वजनिक गर्ने योजना भएपनि ढिलाई हुँदा फेसबुकले हाल मात्र यो फिचर सार्वजनिक गरेको हो ।

यसले फेसबुकमा रहेको प्रोफाइल प्रयोग गरेर अरु व्यक्ति सँग म्याच गराउने प्रयत्न गर्ने गर्दछ । यो फेसबुकमा एउटा ट्याबको रुपमा आउने गर्दछ ।

यो फेसबुकको अरु सामाजिक सञ्जालहरु सँग पनि जोडिएको हुन्छ । यसमा इन्स्टाग्रामको स्टोरी तथा फोटोहरु पनि लिइएको हुन सक्छ ।

यसमा सिक्रेट क्रस फिचर पनि रहेको छ । फेसबुक डेटिङ् को सुविधा ५० भन्दा बढि देशहरुमा उपलब्ध भएको छ ।

यो फिचरले प्रयोगकर्ताको प्राइभेसीमा पनि एकदमै ध्यान दिने बताइएको छ । केही रिभ्यूहरु गर्न बाँकी भएकाले यो फिचर प्रयोगकर्ताहरुलाई दिनमा ढिलो भएको हो । एजेन्सीको सहयोगमा