कीवर्डहरू -

सिस्टम अपग्रेड गर्दैं हिमालयन बैंक, शुक्रबार सम्पुर्ण शाखाहरु बन्द हुने 

सिस्टम अपग्रेड गर्दैं हिमालयन बैंक, शुक्रबार सम्पुर्ण शाखाहरु बन्द हुने 

कार्तिक १४ गते शुक्रबार हिमालयन बैंकका सम्पुर्ण शाखाहरु बन्द हुने भएका छन् । शुक्रबार बैंकले सिस्टम अपग्रेड गर्ने भएकाले शाखाहरु बन्द हुने भएका हुन् ।

शुक्रबार शाखा बन्द भएपनि बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटीएम सेवा सुचारू रहने बैंकले जनाएको छ ।

\"\"