कीवर्डहरू -

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपले २९ जना कमर्चारी मागेको छ । एफ्वान सफ्टले विभिन्न पदमा २९ जना कर्मचारी माग गरेको हो ।

एफ्वान सफ्ले इन्फरमेसन सेक्युरिटी अफिसर १ जना, डेभअप्स इन्जिनियर २ जना, सपोर्ट इन्जिनियर ६ जना, सिनियर सफ्टवेयर इन्जिनियर (जाभा) १ जना, सिनियर क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर १ जना र सफ्टवेयर इन्जिनियर (जाभा) २ जना मागेको छ ।

त्यस्तै कम्पनीले डेटाबेस एडमिनिस्ट्रेसन ३ जना, क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर २ जना,  एशोसिएट क्वालिटी असुरेन्स (क्युए) इन्जिनियर ३ जना, एशोसिएट सफ्टवेयर इन्जिनियर (पीएचपी) १ जना, एशोसिएट सफ्टवेयर इन्जिनियर (जाभा) २ जना, एशोसिएट सपोर्ट इन्जिनियर ३ जना, म्यानेजमेन्ट ट्रेनी १ जना र एक्जिक्युट असिस्टेन्ट १ जना मागेको छ ।

\"\"

माथि उल्लेख गरिएका कुनै पनि पदमा यहाँ क्लिक गरी आवदेन दिन सकिने छ ।

एफ्वान सफ्ट ग्रुप सूचना प्रविधिमा नेपालको अग्रणी संस्था हो । यस अन्तरगत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्सफर, एक्सटेन्सो डेटा, सिरन टेक्नोलोजी, दियालो टेक्नोलोजी, दर्शन टेक लगायत १० कम्पनीहरु सञ्चालनमा रहेका छन् ।