इन्टरब्राण्डको वार्षिक ‘बेस्ट ग्लोबल ब्राण्ड’ रिपोर्ट सार्वजनिक भएको छ । यो सूचीलाई प्रविधि क्षेत्रले नै ओगटेको छ ।
कोरोना महामारीको समयमा पनि सबैभन्दा छिटो अघि बढ्ने क्षेत्र भनेको प्रविधि नै रहेको छ ।
ईकमर्स कम्पनी अमेजनको सबैभन्दा ठूलो बृद्धि भएको छ । रिपोर्टका अनुसार १०० उत्कृष्ट ग्लोबल ब्राण्डको समग्र मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । उनीहरुको कूल ब्रान्डको मूल्य २ ट्रिलियन डलर भन्दा बढी छ ।
कोभिड १९ को समयमा पनि मजबुद ब्राण्डहरु थप मजबुद हुँदैं गएका छन् । मजुबुद ब्राण्डमा टेक ब्राण्डको नै प्रभूत्व प्रबक हुदैं गएको छ ।
आज हामी तपाईँलाई विश्वका ३० सबैभन्दा मूल्यवान टेक कम्पनीको बारेमा जानकारी दिदैं छौं ।
१. एप्पल
इनब्राण्डको प्यारामिटर अनुसार एप्पलको ब्राण्ड मूल्य ३२२,९९९ मिलियन अमेरिकी डलर रहेको छ ।
२. अमेज़न
इनब्राण्डको प्यारामिटर अनुसार अमेजनको ब्राण्ड मूल्य २००,६६७ मिलियन अमेरिकी डलर रहेको छ ।
३. माइक्रोसफ्ट
इनब्राण्डको प्यारामिटर अनुसार माइक्रोसफ्टको ब्राण्ड मूल्य १६६,००१ मिलियन अमेरिकी डलर रहेको छ ।
४. गूगल
इनब्राण्डको प्यारामिटर अनुसार गूगलको ब्राण्ड मूल्य १६५,४४४ मिलियन अमेरिकी डलर रहेको छ ।
५. सामसङ
इनब्राण्डको प्यारामिटर अनुसार सामसङको ब्राण्ड मूल्य ६२,२८९ मिलियन अमेरिकी डलर रहेको छ ।
६. इन्टेल
इनब्राण्डको प्यारामिटर अनुसार इन्टेलको ब्राण्ड मूल्य ३६,९७१ मिलियन अमेरिकी डलर रहेको छ ।
७. फेसबुक
इनब्राण्डको प्यारामिटर अनुसार फेसबुक को ब्राण्ड मूल्य ३५,१८७ मिलियन अमेरिकी डलर रहेको छ ।
८. आईबीएम
इनब्राण्डको प्यारामिटर अनुसार आइबीएमको ब्राण्ड मूल्य ३४,८८५ मिलियन अमेरिकी डलर रहेको छ ।
९. सीस्को
इनब्राण्डको प्यारामिटर अनुसार सीस्कोको ब्राण्ड मूल्य ३४,११९ मिलियन अमेरिकी डलर रहेको छ ।
१०. साप
इनब्राण्डको प्यारामिटर अनुसार सापको ब्राण्ड मूल्य २८,०११ मिलयिन अमेरिकी डलर रहेको छ ।
११. इन्स्टाग्राम
इनब्राण्डको प्यारामिटर अनुसार इन्स्टाग्रामको ब्राण्ड मूल्य २६,०६० मिलियन अमेरिकी डलर रहेको छ ।
१२. एडोब
इनब्राण्डको प्यारामिटर अनुसार एडोबको ब्राण्ड मूल्य १८,२०६ मिलियन अमेरिकी डलर रहेको छ ।
१३. युट्यूब
इनब्राण्डको प्यारामिटर अनुसार युट्यूबको ब्राण्ड मूल्य १७,३२८ मिलियन अमेरिकी डलर रहेको छ ।
१४. टेस्ला
इनब्राण्डको प्यारामिटर अनुसार टेस्लाको ब्राण्ड मूल्य १२,७८५ मिलियन अमेरिकी डलर रहेको छ ।
१५. भिसा
इनब्राण्डको प्यारामिटर अनुसार भिसाको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।
१६. ईबे
इनब्राण्डको प्यारामिटर अनुसार ईबेको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।
१७. फिलिप्स
इनब्राण्डको प्यारामिटर अनुसार फिलिप्सको ब्राण्ड मूल्य १२,२७७ मिलियन अमेरिकी डलर रहेको छ ।
१८. मास्टर कार्ड
इनब्राण्डको प्यारामिटर अनुसार मास्टरकार्ड को ब्राण्ड मूल्य ११,०५५ मिलियन अमेरिकी डलर रहेको छ ।
१९. सेल्सफोर्स
इनब्राण्डको प्यारामिटर अनुसार सेल्सफोर्सको ब्राण्ड मूल्य ११,०५५ मिलियन अमेरिकी डलर रहेको छ ।
२०. पेपाल
इनब्राण्डको प्यारामिटर अनुसार पेपालको ब्राण्ड मूल्य १०,५१४ मिलियन अमेरिकी डलर रहेको छ ।
२१. साईमेन्स
इनब्राण्डको प्यारामिटर अनुसार साईमेन्सको ब्राण्ड मूल्य १०,५१२ मिलियन अमेरिकी डलर रहेको छ ।
२२. एचपी
इनब्राण्डको प्यारामिटर अनुसार एचपीको ब्राण्ड मूल्य ९,७४० मिलियन अमेरिकी डलर रहेको छ ।
२३. क्यानन
इनब्राण्डको प्यारामिटर अनुसार क्याननको ब्राण्ड मूल्य ८,०५७ मिलियन अमेरिकी डलर रहेको छ ।
२४. निनटेन्डो
इनब्राण्डको प्यारामिटर अनुसार निनटेन्डोको ब्राण्ड मूल्य ७,२९६ मिलियन अमेरिकी डलर रहेको छ ।
२५. हुवावे
इनब्राण्डको प्यारामिटर अनुसार हुवावेको ब्राण्ड मूल्य ६,३०१ मिलियन अमेरिकी डलर रहेको छ ।