कीवर्डहरू -

ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान 

ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान 

चर्चित मेसेजिङ एप ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान हुने गरेको तथ्य सार्वजनिक भएको छ । यसको जानकारी फेसबुकको प्रमुख कार्यकारी मार्क जकरबर्गले त्रैमासिक आयको बै्ठकमा दिएका हुन् ।

ह्वाट्सएपका पूर्व प्रमुख कार्यकारी जन कौमका अनुसार  सन् २०१४ मा  ह्वाट्सएपबाट दैनिक ५० बिलियन मेसेज आदान प्रदान हुन्थ्यो ।

ह्वाट्सएप र फेसबुक मेसेन्जर अहिलेको एकदमै चर्चित मोबाइल मेसेजिङ एपमा पर्ने गर्दछन् । २०१९ को नयाँ वर्षको ईभमानै प्रयोगकर्ताहरुले करिब १ खर्ब म्यासेज आदान प्रदान गरेका थिए ।