कीवर्डहरू -

भन्सार छलि ल्याइएका मोबाइलको व्याट्री र डिस्प्लेसहित दुई जना पक्राउ

भन्सार छलि ल्याइएका मोबाइलको व्याट्री र डिस्प्लेसहित दुई जना पक्राउ

सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २ सय ५० थान मोबाइलको व्याट्री र ५९ थान मोबाइलको डिस्प्ले सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय संजय जैसवाल र तिलोत्तमा नगरपालिका-१७ बस्ने २६ वर्षीय प्रबिन गैरे रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।