कीवर्डहरू -

भिडियो क्रियटरलाई सपोर्ट गर्न सोनीले सार्वजनिक गर्‍यो एयरपीक ड्रोन 

भिडियो क्रियटरलाई सपोर्ट गर्न सोनीले सार्वजनिक गर्‍यो एयरपीक ड्रोन 

भिडियो क्रियटरहरुलाई सपोर्ट गर्न सोनीले एयरपीक नामक ड्रोन प्रोजेक्ट सार्वजनिक गरेको छ । यसले भिडियो निर्माताहरुको रचनात्मक सोचलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

सोनी कै क्यामेरा वा अरु डिभाइसहरु प्रयोग गर्नेले ड्रोन पनि सोनीकै प्रयोग गर्न चाहन्छन् । सोनीले यसको लागी डीजेआई, प्यारोट र स्काईडीओ जस्तो ड्रोनको कम्पनी किन्न सक्ने अनुमान लगाइएको छ ।

सोनीको अनुसार ड्रोनले औद्योगिक क्षेत्रमा काम गर्न र ऊर्जा बचत गर्न एकदमै मद्दत पुर्‍याउने गर्दछ । सोनीले एयरपीक ब्राण्डलाई भनेर आफ्नो इमेजिङ् र सेन्सिङ् फिचर प्रयोग गरेर ब्लगीङ् एकदमै सहज बनाउने भएको छ । एजेन्सीको सहयोगमा