कीवर्डहरू -

भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री 

भिडियो शेयरिङ एप टिकटकमा पनि अब प्रधानमन्त्री 

शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अकाउन्ट बनाएका छन् । आईतबार खोलिएको उक्त अकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

प्रधानमन्त्री ओलीको अकाउन्टबाट अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको छ । उक्त अकाउन्टलाई ४५ सय भन्दा बढिले फ्लो गरिसकेका छन् ।

पहिलो भिडियोका रुपमा शनिबार आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको अंश पोष्ट गरिएको छ ।

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound - We support Nepal - KP Sharma Oli