कीवर्डहरू -

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको नाम परिवर्तन

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको नाम परिवर्तन

फेसबुकको लिब्रा नामक क्रिप्टोकरेन्सी प्रोजेक्टले फेरि नयाँ नाम पाउने भएको छ । यसलाई अब ‘डिएम’ नामक नयाँ नामले चिनिने छ । डिएमको अर्थ ल्याटिन शब्दमा दिन भन्ने हुन्छ ।

यो विश्वभरको वित्तिय नियामकहरुसँग मञ्जुरी पाउनका लागी गरिएको हो । डिएमको ट्वीढट अनुसार डिएम जानवरीमा लञ्च हुन सक्नेछ ।

Diem. A new name for a new day, when it’s easy, secure, and affordable to send money anywhere.

Together, we’re building a trusted, #innovative financial network for people and businesses around the world.

Come see our work: https://t.co/SKGuO1eagJ pic.twitter.com/grgtUUT3LL

— Diem Association (@DiemAssociation) December 1, 2020

फेसबुकले यो सुविधा ईन्टरनेट प्रयोगकर्तालाई रेस्टिर नै नगरिकनै पैसा पठाउनका लागी दिएको हो । तर धेरै देशको न्याय निर्माताले यस्तो गर्दा एक टेककम्पनीले धेरै नै वित्तिय शक्ति पाउन सक्ने चिन्ता लिएका छन् ।

फेसबुक धेरै पटक प्रयोगकर्ताको निजी जानकारीलाई सुरक्षित राख्न नसक्ने कम्पनीमा परेको छ । अहिले कम्पनी एकल मुद्रा रहेको स्टेबलकोइनमा काम गर्न थालेको छ ।

सरकारी कार्यकर्ताहरुले यो प्रोजेक्ट नआए हुने जस्तो गरेता पनि भर्चुअल कोइन आजकाल एकदमै चर्चित हुदै गएको छ ।