कीवर्डहरू -

६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ

६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ

सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कुरा सामसङको एउटा प्रेजेन्टेसन फाइल मार्फत सावित गरेको हो ।

अब फोरके र एटकेमा भिडियो रेकर्ड गर्ने चलन आउने अनुमान गरिएकाले सामसङ पूर्व तयारीमा लागेको हो । ठूलो क्यामेरा सेन्सर भएमा जूम गरेता पनि भिडियोको क्वालिटी घटदैन् ।

यसै कारण अब टेक्नोलोजी फोरके र एटकेमा भिडियो रेकर्ड गर्न मिल्ने फिचरमा जाने छ । ६०० मेगापिक्सेलको क्यामेरा सेन्सरले फोनमा एकदमै धेरै स्पेस लिनेछ ।

तर सामसङले स्टोरेजको विषयमा पनि काम गरिरहेको छ । तर यो सामसङको स्मार्टफोनमा आउन भने अझै पनि केही समय लाग्नेछ ।