कीवर्डहरू -

हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार

हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहिबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल बरदानमा सुरु हुनेछ ।

उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुटहरु लगायत अन्य धेरै अफरहरु हुनेछन् ।

साथै महिनाभरी सपिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाई आकाशमा अल्ट्रा फ्लाईट, बगैचामा ५ जनालाई सौना स्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै  समानहरुमा छुटको व्यवस्था गरिएको छ ।

चाडपर्वहरु सकिएपनि उत्सव अझै सकिएको छैन भन्ने उद्देश्यका साथ सो अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलले जानकारी दिए ।

हरेक महिना हुने छ उत्सव भन्दै थस्डे सेलले ग्राहकमा खुसि ल्याउने सो अफर ल्याइएको पौडेलले बताए ।

उक्त सेल २४ घण्टाको लागि मात्र हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन । साथै 9802841122 मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ ।

ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताए ।