कीवर्डहरू -

गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने

गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने

गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । गूगलले कर्मचारीलाई घरबाट काम गर्ने समयलाई अझै केही महिना बढाइ दिएको हो ।

यो कुरा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पीचाईले ईमेल मार्फत जानकारी दिएका थिए । गूगलको कर्मचारीहरु हप्तामा तीन दिन अफिसमा र अरु दिन घरबाटै काम गर्ने गर्दछन् ।

पिचाईको अनुसार यस्तो गरेर गूगलले कर्मचारीहरुलाई काम गर्न अझै सहज बनाएको हो । गूगल भने घरबाटै काम गराउने एक पहिलो कम्पनी थियो ।

पहिले पनि गूगलले जानवरी देखि आफिस आउने समयलाई जुलाई बनाएको थियो र अब भने यसलाई सेपटेम्बर बनाएको छ ।

एजेन्सीको सहयोगमा