कीवर्डहरू -

माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भएको छ । कम्पनीले चाँडै नयाँ अपडेट मार्फत पासवर्ड म्यानेजमेन्टर अटोफिल सुविधा उपलब्ध गराउने भएको हो ।

यो फिचर अहिले पब्लिक प्रिभ्युको लागि उपलब्ध भएको छ । पासवर्ड माइक्रोसफ्टको अकाउन्ट (आउटलुक, हटमेल, लाईभ) प्रयोग गरी सिंक गर्न सकिने छ ।

पासवर्ड मल्टी फ्याक्टर अथेन्टिकेसनको साथ सुरक्षित गरिनेछ । यो सिंक सुविधा माइक्रोसफ्ट एज र गूगल क्रोममा पनि उपलब्ध हुनेछ ।