कीवर्डहरू -

जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने 

जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने 

जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्याङ्गस गिभिङ मा ४० मिनेटको कल सीमालाई हटाएर असीमित निःशुल्क कलको सुविधा दिने भएको थियो तर अब भने यो सेवा डिसेम्बरको बाँकी दिनहरुमा पनि दिइने भएको छ ।

यसले घरमै सुरक्षित भएर परिवारसँग जोडिनमा मद्दत पुर्‍याउँने छ । यो सेवा नयाँ वर्ष सम्म उपलब्ध हुनेछ । यसले जूमको प्रयोगकर्ताको सङ्ख्या पनि बढाउने बताइएको छ ।

जूमले हानुकाहको अन्तिम दिन, क्रिस्टमस इभ तथा डे, क्वान्जाको अन्तिम दिन र न्यू एयर इभ तथा डेमा अनलिमिटेड निशूल्क कुराकानी गर्न दिने जनाएको छ ।