कीवर्डहरू -

पुस ६ गतेदेखि डिशहोममा हलिउड चलचित्र ‘अनहिन्ज्ड’

पुस ६ गतेदेखि डिशहोममा हलिउड चलचित्र ‘अनहिन्ज्ड’

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पौष ६ गते देखी हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने भएको छ ।

दर्शकहरुले यो चलचित्र पौष ६ गतेदेखी दैनिक ६ शोहरु विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न सक्ने डिशहोमले जनाएको छ ।

सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिउड चलचित्र ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिन्छ ।

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘अनहिन्ज्ड’ हेर्न सकिन्छ ।

आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाइप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।