कीवर्डहरू -

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित) 

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित) 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिकहरुको प्रोफाइल तयार पारेको छ ।

नास्टले नेपाल लगायत विश्वका विभिन्न देशमा कार्यरत नेपाली वैज्ञानिकहरु समावेश गरी जम्मा ८ सय ७३ जनाको डेटाबेस तयार गरी प्रकाशित गरेको हो ।

यस सूचीमा पहिलो चरणमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई समेटिएको छ । प्रोफाइलमा नेपाली वैज्ञानिकहरुको विशेषज्ञता, हाल कार्यरत रहेको स्थान र क्षेत्र जस्ता विवरणहरु समेटिएका छन् ।

हेनुहोस् सूची