कीवर्डहरू -

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अब केही दिन मात्रै बाँकी

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अब केही दिन मात्रै बाँकी

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अब केही दिन मात्रै संचालन हुने डिशहोमले जनाएको छ ।

यस योजनाअन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही १ लाख नगद जितिसकेका छन् भने अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरिसकेका छन् । जसले गर्दा न्यूनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउनेछन् ।

२०७६ फागुन २ गतेदेखि संचालन भएको यो अफर अब भने केहिदिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गतेसम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको डिशहोमले जनाएको छ ।

नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाइन माध्यमबाट बार्षिक रिचार्ज गरेबापत साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

फन्ड ट्रान्सफरबारे देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ ।