कीवर्डहरू -

डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज ‘दी किङ इज इन लभ’

डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज ‘दी किङ इज इन लभ’

डिशहोमले यही माघ २९ गते देखि नयाँ कोरियन सिरिज दी किङ इज इन लभ प्रशारण शुरू भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक बिहिवार राती ८:३० बजे दी किङ इज इन लभ नामक सिरिज नेपाली भाषामा प्रशारण शुरू भएको हो ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी भएको डिशहोमले जनाएको छ ।