कीवर्डहरू -

काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा शुरु

काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा शुरु

काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको छ । बिहिबारदेखि काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको हो ।

वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर र ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ ।