कीवर्डहरू -

गूगल स्टाडियामा सय भन्दा बढी गेमहरु थपिदै 

गूगल स्टाडियामा सय भन्दा बढी गेमहरु थपिदै 

गूगलले यस वर्ष आफ्नो क्लाउड गेमिङ सभिर्स स्टाडियामा सय भन्दा बढि गेमहरु थप्ने भएको छ ।

अबको केही दिनमै फिफा २१ गेम मार्च १७ मा स्टाडियामा सार्वजनिक गरिनेछ ।

त्यस्तै फ्रेबुअरी २३ सम्ममा सान्ते हाल्फ जीनी हिरो अल्टिमेट एडिसन र सान्तेः रिस्की रिभेन्ज–डिरेक्टर्स कट जस्ता गेमहरु रिलीज हुने छन् ।

यस वर्ष गूगल स्टाडियामा ट्रयाङ्गल स्टुडियोज,केज एण्ड द वाइल्ड मास्क्स, किलर क्वीन बल्याक स्ट्रीट पावर फुटबल, हेलपोइन्ट स्टाडिया जस्ता गेमहरु सार्वजनिक हुनेछन् ।

स्टाडिया गूगलले विकास गरेको क्लाउड गेमिङ सभिर्स हो । यसमा फोर के रिसोल्युसनमा गेमहरु स्ट्रिमिङ गर्न सकिन्छ ।