कीवर्डहरू -

निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लटेफर्मः दलेदाई

निःशुल्क घर जग्गा किनबेच गर्न मिल्ने प्लटेफर्मः दलेदाई

घर जग्गा किनबेच गर्न मिल्ने प्लटेफर्म दलेदाई डटकम सार्वजनिक भएको छ । दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ ।

दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने नयाँ फिचर रहेको छ । यसमा घर बनाउन प्रयोग हुने फर्निचर, पेन्ट, हार्डवेयर, मार्बल, एलुमिनियम, इन्टरियर डिजाइन, टायल, ग्रिल, मेटल, कन्स्ट्रक्सन कन्ट्रयाक्टर पसलहरुको बारेमा पनि जानकारी पाइनेछ ।

त्यसैगरी दलेदाईमा बैंकहरुले प्रदान गर्दै आएको घर कर्जाहरुको समेत जानकारी पाइने कम्पनीले जनाएको छ । साथै यसमा इएमआई क्यालकुलेटरको व्यवस्था समेत रहेको छ ।