कीवर्डहरू -

प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी

प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी

रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा प्लस टु पास गरेका गर्ल्सलाई लक्षित गरी ‘रोबोटिक्स र एआई’ विषयमा वर्कशप आयोजना गरिएको छ ।

इन्टरनेसनल डे अफ वमन एण्ड गर्ल्स इन साइन्सको अवसरमा आगामी फेब्रुअरी २१ देखि २३ सम्म रोबोटिक्स र एआई सम्बन्धि वर्कशप आयोजना हुने भएको हो ।

यो वर्कशप एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन हुनेछ । यो वर्कशपमा निःशुल्क सहभागी हुन् सकिने छ । यस वर्कशपमा सहभागी हुन् यहाँ क्लिक रजिष्टर गर्नुहोस् ।