कीवर्डहरू -

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल  डटकम

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल  डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ ।

इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ।

यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो नयाँ तथा पुरानो सामान बिक्री गर्न सक्ने बताइएको छ ।