कीवर्डहरू -

‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा टेक वेबिनार नेपालको २७ औं श्रृंखला आयोजना हुने

‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा टेक वेबिनार नेपालको २७ औं श्रृंखला आयोजना हुने

टेक वेबिनार नेपालले आईतबार ‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा आफ्नो २७ औं श्रृंखला आयोजना गर्ने भएको छ । यो वेबिनार आज साँझ ६ बजे सुरु हुनेछ ।

डा. भेंकट सुब्रमण्यमले आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ विषयमा आफ्नो प्रस्तुति दिनेछन् । उनी एजाइल डेभलपर इंकका संस्थापक तथा हस्टन विश्वविद्यालयका प्रोफेसर हुन् ।

यस कार्यक्रमको सपोर्टरको रुपमा माइक्रोसफ्ट, आइसिटी समाचार तथा टेकपात्रो रहेका छन् । देशमा बलियो अनलाइन टेक कम्युनिटी विकास गर्न टेक वेबिनार सिरिज आयोजना भइरहेको छ ।

टेक वेबिनार नेपालले आयोजना गरेको यस सिरिजबारे थप जानकारी लिन र सहभागी हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।