कीवर्डहरू -

नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो 

नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो 

नासाले हालैमा मङ्गल ग्रहमा रोभर लञ्च गरेको भिडियो तथा रोभरले खिचेको फोटो सार्वजनिक गरेको छ । त्यो भिडियो फुटेज  पृथ्वीबाट ७ माइल माथि पुगेदेखि सुरु भएको छ ।

Your front-row seat to my Mars landing is here. Watch how we did it. #CountdownToMars pic.twitter.com/Avv13dSVmQ

— NASA's Perseverance Mars Rover (@NASAPersevere) February 22, 2021 ">http://

Your front-row seat to my Mars landing is here. Watch how we did it. #CountdownToMars pic.twitter.com/Avv13dSVmQ

— NASA's Perseverance Mars Rover (@NASAPersevere) February 22, 2021

रोभरले मङ्गल ग्रहमा रहेको आवाज पनि रेकर्ड गरेको थियो । माइक्रोफोनले हावाको ध्वनि जस्तो आवाज रेकर्ड गरेको छ । नासाले अहिले सम्म रोभरबाट ३० जीबी डेटा संकलन गरेको छ ।

Now that you’ve seen Mars, hear it. Grab some headphones and listen to the first sounds captured by one of my microphones. ???? https://t.co/JswvAWC2IP #CountdownToMars

— NASA's Perseverance Mars Rover (@NASAPersevere) February 22, 2021 ">http://

Now that you’ve seen Mars, hear it. Grab some headphones and listen to the first sounds captured by one of my microphones. ???? https://t.co/JswvAWC2IP #CountdownToMars

— NASA's Perseverance Mars Rover (@NASAPersevere) February 22, 2021

यसमा २३,००० ओटा ईमेज पनि रहेका छन् । केही ईमेजहरुलाई नासाको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

यो प्रोजेक्टले इन्जिनियरिङको प्रयोगको उत्कृष्ट उदाहरण बोकेको नासाको भनाइ रहेको छ ।

अब रोभरले मङ्गल ग्रहमा माइक्रोबियल जीव छ की छैन् भनेर अध्ययन गर्ने बताइएको छ । सन् २०२६ मा अर्काे मिसन प्रयोग गरेर पृथ्वीमा स्यामपल ल्याउने नासाको लक्ष्य रहेको छ ।