कीवर्डहरू -

रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो

रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो

ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पावरको म्यागनेटिक रिजोनेन्स प्रयोग गर्नेछ ।

यसले दश सेन्टीमिटर टाढाबाट पनि चार्ज गर्न सक्छ । साओमीले यस अघि एमआई एयर चार्ज निकालेको थियो जसले मिलीमिटर  वेब आरएफको प्रयोग गर्ने गर्दछ ।

ओप्पोले भीओओसी फास्ट चार्जिङका लागी केही नयाँ पार्टनरहरुसँग सहकार्य पनि गरिरहेको छ ।

चीनको एफएडब्लु भोल्कसवागेनले ओप्पोको मोबाइल चार्जिङको टेकलाई आफ्नो स्थानीय रुपमा बनाएको गाडीमा प्रयोग गर्नेछ ।