कीवर्डहरू -

कमेडी च्याम्पियन सिजन २ को पावरबाई क्याटेगोरीमा डिशहोम

कमेडी च्याम्पियन सिजन २ को पावरबाई क्याटेगोरीमा डिशहोम

डिशहोम कमेडी च्याम्पियन सिजन २ को पावर्डबाई क्याटोगोरीमा अनुबन्धित भएको छ । नेपालको एकमात्र डिटिएच सेवा प्रदायकडिशहोम कमेडी च्याम्पियन सिजन २ को पावर्डबाई क्याटोगोरीमा अनुबन्धित भएको हो ।

शुक्रबार र शनिबार बेलुका ९ देखि १० बजे सम्म कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एशोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको छ ।

कमेडी च्याम्पियन सिजन २ को पहिलो विजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।