कीवर्डहरू -

टेस्लाले ल्याउँदै फुल सेल्फ  ड्राइभिङ मोडमा बेटा अपडेट 

टेस्लाले ल्याउँदै फुल सेल्फ  ड्राइभिङ मोडमा बेटा अपडेट 

टेस्लाले फुल सेल्फ ड्राइभिङ मोडमा बेटा अपडेट ल्याउने भएको छ ।

एलन मस्कको अनुसार ८.२ सफ्टवेयर अपडेट गरेमा त्यसले बेटा टेस्ट प्रोग्रामको आकार दुई गुणाले बढाउने छ र ८.३ अपडेटले प्रोग्रामको आकार दश गुणाले बढाउन सक्नेछ ।

If you want the Tesla Full Self-Driving Beta downloaded to your car, let us know. Doubling beta program size now with 8.2 & probably 10X size with 8.3. Still be careful, but it’s getting mature.

— Elon Musk (@elonmusk) March 6, 2021 ">http://

If you want the Tesla Full Self-Driving Beta downloaded to your car, let us know. Doubling beta program size now with 8.2 & probably 10X size with 8.3. Still be careful, but it’s getting mature.

— Elon Musk (@elonmusk) March 6, 2021

यो अपडेटलाई सबै टेस्ला प्रयोगकर्ताले आफ्नो कारमा डाउनलोड गर्नु पर्छ भन्ने छैन् ।

टेस्लाले पहिलो चोटि फुल सेल्फ ड्राइभिङ बेटा गत सालको अक्टोबरमा नै सार्वजनिक गरेको थियो र त्यहाँ देखि यसलाई परिमार्जन गर्दै आएको छ ।

अहिले सम्म पनि एक पटक मान्छेले नचलाएरै लामो दूरी टेस्लाले आफै पार गर्न सफल भएको छ । तर यो अझै पनि पूर्ण रुपमा स्वायत्त भएको छैन् ।  पहिलेको स्टयाण्र्डड अटोपाईलटमा भन्दा यसमा कम इन्पुट हाल्नुपर्छ ।