माइक्रोसफ्टको एक्सेन्ज ईमेल सर्भरमा रहेको समस्यालाई प्रयोग गरि ह्याकरहरुले ३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक गरेका छन् ।
Thoughts on the Hafnium Exchange hack: (1) it's going to disproportionately impact those that can least afford it (SMBs, Edu, States, locals), (2) incident response teams are BURNED OUT & this is at a really bad time, (3) few orgs should be running exchange servers these days. https://t.co/bc5yutThve
— Chris Krebs (@C_C_Krebs) March 6, 2021 ">http://
Thoughts on the Hafnium Exchange hack: (1) it's going to disproportionately impact those that can least afford it (SMBs, Edu, States, locals), (2) incident response teams are BURNED OUT & this is at a really bad time, (3) few orgs should be running exchange servers these days. https://t.co/bc5yutThve
— Chris Krebs (@C_C_Krebs) March 6, 2021
यो ह्याकिङको पछाडि चीनले स्पोन्सर गरेको समूह ह्याफ्नियम रहेको अनुमान लगाइएको छ ।
एक्सेन्ज प्रयोग गरेर ह्याकरहरुले ३० हजार भन्दा बढि पुलिस विभाग, अस्पताल, स्थानिय सरकारहरु, बैंक, क्रेडिट युनियन, गैर नाफा संगठन र दूरसञ्चार प्रदायकहरुको पहुँच पाएका थिए।
हजारौँ मान्छेहरु यस ह्याकिङ प्रक्रियाको शिकार भएका छन् ।
ह्याफ्नियमले ह्याक गरेका व्यक्तिहरुको सर्भरमा ‘वेब सेल’ हालिरहेको पनि बताइएको छ ।
यसले गर्दा जानकारी चोर्न पनि सजिलो हुने गर्दछ । यो भन्दा पहिले यस्तै ठूलो ह्याकिङ सोलारवीन्डमा भएको थियो ।