कीवर्डहरू -

३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक

३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक

माइक्रोसफ्टको एक्सेन्ज ईमेल सर्भरमा रहेको समस्यालाई प्रयोग गरि ह्याकरहरुले ३० हजार भन्दा बढि अमेरिकी संस्थाहरु ह्याक गरेका छन् ।

Thoughts on the Hafnium Exchange hack: (1) it's going to disproportionately impact those that can least afford it (SMBs, Edu, States, locals), (2) incident response teams are BURNED OUT & this is at a really bad time, (3) few orgs should be running exchange servers these days. https://t.co/bc5yutThve

— Chris Krebs (@C_C_Krebs) March 6, 2021 ">http://

Thoughts on the Hafnium Exchange hack: (1) it's going to disproportionately impact those that can least afford it (SMBs, Edu, States, locals), (2) incident response teams are BURNED OUT & this is at a really bad time, (3) few orgs should be running exchange servers these days. https://t.co/bc5yutThve

— Chris Krebs (@C_C_Krebs) March 6, 2021

यो ह्याकिङको पछाडि चीनले स्पोन्सर गरेको समूह ह्याफ्नियम रहेको अनुमान लगाइएको छ ।

एक्सेन्ज प्रयोग गरेर ह्याकरहरुले ३० हजार भन्दा बढि पुलिस विभाग, अस्पताल, स्थानिय सरकारहरु, बैंक, क्रेडिट युनियन, गैर नाफा संगठन र दूरसञ्चार प्रदायकहरुको पहुँच पाएका थिए।

हजारौँ मान्छेहरु यस ह्याकिङ प्रक्रियाको शिकार भएका छन् ।
ह्याफ्नियमले ह्याक गरेका व्यक्तिहरुको सर्भरमा ‘वेब सेल’ हालिरहेको पनि बताइएको छ ।

यसले गर्दा जानकारी चोर्न पनि सजिलो हुने गर्दछ । यो भन्दा पहिले यस्तै ठूलो ह्याकिङ सोलारवीन्डमा भएको थियो ।