कीवर्डहरू -

नयाँ महिला प्रयोगकर्तालाई १०० रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउदै कनेक्ट आईपीएस

नयाँ महिला प्रयोगकर्तालाई १०० रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउदै कनेक्ट आईपीएस

कनेक्ट आईपीएस ले नयाँ महिला प्रयोगकर्तालाई १०० रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउन थालेको छ । फागुन २३ गतेदेखि २९ गते सम्म कनेक्ट आईपीएसका नयाँ महिला प्रयोगकर्तालाई कम्पनीले १०० रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउन थालेको हो ।

‘डिजिटल सात, मनौऔं नारी दिवस कनेक्ट आईपीएसको साथ’ अफर अन्तरगत कनेक्ट आईपीएसका नयाँ महिला प्रयोगकर्तालाई १०० रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउन थालेको कम्पनीले जनाएको छ ।

साथै सो अविधि दर्ता भएका १० भाग्यशाली नयाँ महिला प्रयोगकर्ताले गिफ्ट भौचर समेत प्राप्त गर्नेछन् । मोबाइल टपअप दर्ता गरिएको नम्बरमा पठाइने छ ।

\"\"