कीवर्डहरू -

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने भएको छ । गूगलले यो नीति जुलाई एक गते देखि लागु गर्ने भएको छ ।

डेभलपरहरुले एक वर्षमा पहिलो मिलियन डलर कमाएमा त्यसको सेवा शुल्क ५० प्रतिशत अर्थात आधा मात्रै काट्ने छ । यस भन्दा अगाडि सेवा शुल्क ९९ प्रतिशत हुने गर्दथ्यो ।

यसले एप निर्मातालाई ग्रो गर्न प्रोत्साहित गर्नेछ । मिलियन डलर भन्दा बढि कमाउन थालेपछि कम्पनीले आफ्नो आधिकारिक ३० प्रतिशत काट्ने छ ।

यसको लागी विकासकर्ताहरुले कुनै प्रोग्राममा जोडिनु पर्दैन् । सेपटेम्बर ३० सम्ममा गूगलले सबै निर्मातालाई आफ्नो भुक्तानी प्रणालीबाट बिलिङ गर्नु पर्ने नियमावली पनि ल्याउने भएको छ।