कीवर्डहरू -

ट्वीटरको आइओएस एपमै अब युट्युबको भिडियो हेर्न सकिने

ट्वीटरको आइओएस एपमै अब युट्युबको भिडियो हेर्न सकिने

अब ट्वीटरको आइओएस एपमै युट्युबको भिडियो हेर्न सकिने भएको छ । योे फिचरको नाम युट्युब इम्बेड फिचर हो । यो फिचर वेब एपमा पनि काम गर्नेछ ।

अब युट्युबको भिडियो हेर्न एप फेरिरहनु पर्ने वा इन बिल्ट ब्राउजर प्रयोग गर्नुपर्ने हुँदैन् । फेसबुकमा अहिले सम्म पनि इम्बेड गरिएको युट्युब भिडियो हेर्न मिल्ने सुविधा रहेको छैन् ।