कीवर्डहरू -

सेवा लिने ग्राहक बढेपछि टुटलको सिस्टम स्लो

सेवा लिने ग्राहक बढेपछि टुटलको सिस्टम स्लो

नेपाली राइड शेयरिङ कम्पनी टुटलको सिस्टम स्लो भएको छ । पठाओ सञ्चालन नभएपछि टुटलबाट धेरैले सेवा लिन खोज्दा सिस्टममा चाप परेपछि सिस्टम स्लो भएको हो ।

टुटलले अहिले आफ्नो सिस्टम अपग्रेड गरिरहेको छ । पठाओको ट्याक्सी सेवा र फुड डेलिभरी सेवा सञ्चालनमै रहेको छ भने बाईक सेवा सञ्चालन भएको छैन् ।

बाईक सेवा केही समयमै सञ्चालन हुने कम्पनीले जनाएको छ । पठाओ नचल्दा टुटलमा नियमित भन्दा बढी ट्राफिक बढेको छ ।